[email protected]   9841279814
Follow On :

महोत्तरी क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य, आदरणिय नेता माननिय महन्थ ठाकुर आज महोत्तरी आउँदै हुनुहुन्छ । यस दौरान वहाँ सहभागी कार्यक्रममा सहभागी हुन सम्पूर्ण नेता, कार्यकर्ता तथा सुभचिन्तकहरुलाई आग्रह छ ।
२६ कार्तिकमा जलेश्वर न. वड़ा नं. ३, मालिबारामा बिहान ९ बजे काली पूजा कलश यात्रामा सहभागी हुने, ११ बजे वड़ा कार्यालय उद्घाटन गर्नुहुने लगायतको कार्यक्रम रहेको छ । १बजे पछि जलेश्वर न.पा., वडा नं. ११, पिगौनामा कार्यक्रम हुनेछ ।
२७ कार्तिकमा जलेश्वर न. वड़ा नं. ८, बजराही, रमौल र रतवारामा विभिन्न उद्घाटन कार्यक्रममा सहभागी हुनुहुनेछ । See less

395Devin Adhikari Yadubanshi, Shivam Jha and 393 others23 Comments1 ShareLikeCommentShare

Comments

Most relevant

View 16 more commentsActiveWrite a comment…

You’re commenting as Saroj Yadav. To interact as Rani Sharma रानी शर्मा, go to Facebook Business Suite .