२०७८ आश्विन २६ गते ।महोत्तरी निर्वाचन क्षेत्र नं. ३, एकडारा गा. पा. मा आयोजित सुभकामना आदान प्रदान कार्यक्रम तथा वड़ा न. १, २, ३ मा निर्माण भएका विभिन्न योजनाहरुको उद्घाटन प्रतिनिधिसभा सदस्य माननिय महन्थ ठाकुर द्वारा सम्पन्न भयो । कार्यक्रममा प्रदेश सभा सदस्य मा. अभिराम शर्मा, मा. परमेश्वर साह, एकडारा गा. पा. का अध्यक्ष राम छबीला साह, उपाध्यक्ष महजबी खातून, लगायतको उपस्थिति थियो ।